आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश

भूकम्प प्रभावित क्षेत्रमा माओवादी कर्णालीले तीन हजार बढी भोलेन्टियर खटाउने

सुर्खेत । भूकम्प प्रभावित क्षेत्रमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले तीन हजार एक सय भोलेन्टियर खटाउने भएको छ ।  शनिबार बसेको कर्णाली प्रदेश विशेष रूपान्तरण अभियानको समीक्षात्मक बैठकले उक्त निर्णय गरेको हो ।  यसअघिको ...