आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश

जाजरकोट भूकम्प : अस्थायी आवास निर्माणका लागि  दश हजार लाभग्राही यकिन

त्रिवेणी । जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिमको आठबीसकोट नगपालिकामा अस्थायी आवास निर्माणका लागि करिब १० हजार लाभग्राही पहिचान गरिएको छ । भूकम्प गएको एक महिनापछि सार्वजनिक विवरणअनुसार नगरपालिकाका १४ वटै वडामा नौ हजार नौ सय ...