आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश

जहाँ शौच गर्न शिक्षक र विद्यार्थी झाडीतिर दौडन्छन्

मुगु । सरकार र वैदेशिक दातृ निकाय सबैले विद्यालय शिक्षा र पूर्वाधार  सुधारका लागि लगानी बढाउँदै गरेको बताउँदै गर्दा दुर्गम जिल्लामा रहेका विद्यालयका शिक्षक तथा विद्यार्थी अझै पनि शौच गर्न झाडीतिर जान्छन् भन्दा  अचम्म लाग्नसक्छ ...