आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश | हेडलाइन

कर्णालीमा कांग्रेस सत्ता पक्ष कि प्रतिपक्ष ?

सुर्खेत । गत मंसिर ४ मा सम्पन्न प्रदेशसभाको निर्वाचनमा १४ सांसदसहित कर्णाली प्रदेशसभाको पहिलो दल बनेको नेपाली कांग्रेसले अब कस्तो भूमिका निर्वाह गर्ला भन्ने विषयले चर्चा पाइरहेको छ । शुक्रबार राजकुमार शर्मा नेतृत्वको सरकारलाई विश्वासको ...