आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश | हेडलाइन

काकाकुल वीरेन्द्रनगर : कहाँ पुग्यो भेरी पम्पिङ मेगा प्रोजेक्ट ?

सुर्खेत । वीरेन्द्रनगरमा यतिबेला खानेपानीको चरम संकट छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो । खानेपानीका धारा जडान भएका घरधुरीमा समेत ३ देखि ...