आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश | हेडलाइन

काठमाडौँमा आयो, सुर्खेतको बालुवाटारमा दसैँ आएन

सुर्खेत । बालुवाटार भन्नेबित्तिकै काठमाडौँमा प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिको निवास भन्ने बुझिन्छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ मा पनि बालुवाटार भन्ने ठाउँ छ तर यहाँ भुइँमान्छे बस्छन् ।   वीरेन्द्रनगर उपत्यकाको पूर्वी क्षेत्रमा झुप्रा खोलाको ...