रुकुमपश्चिम (छेपारे) । एकातर्फ भेरी नदी अर्कातर्फ भेरी करिडोर । नदीको चिसो सिरेटो र सडकको धुलोले भूकम्प प्रभावित छेपारेबासीमा विभिन्न खालका रोग देखा पर्न थालेका छन् । आठबिसकोट नगरपालिका–१४, छेपारे बस्ती भूकम्पबाट पूर्ण रूपमा ध्वस्त ...
...