शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश

उद्धार र शव व्यवस्थापनको काम सकियो, अबको ध्यान राहत र पीडितको व्यवस्थापनतिर

जाजरकोट । शुक्रबार मध्यराति गएको शक्तिशाली भूकम्पपछि जाजरकोटमा कैयन सर्वसाधारण घरबारविहीन भएका छन् । भूकम्पले घरहरू पूर्णरुपमा क्षति भएका कारण उनीहरू सडक किनार र खुला आकाशै बस्न बाध्य छन् । प्रभावितहरू यतिबेला राहतको पर्खाइमा देखिन्छन् ...