काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको टोलीलाई भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम (पश्चिम) पठाएको छ । बुधबारदेखि कांग्रेस महामन्त्रीद्वय थापा र शर्माको टोली जाजरकोट र रुकुम पश्चिममा छ । ...
...