सोमबार, ०३ मङ्सिर २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश

अस्पतालको गेटमा फलफूल बेचेर दैनिक पाँच हजार कमाइ

जुम्ला । जुम्ला तिला गाउँपालिका -१ रारागाउँकी लक्ष्मी बस्नेत  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटमै बसेर १५ वर्षदेखि  फलफूलको व्यापार गर्दै आएकी छिन् । उनले गेटमा राखेको फलफूललाई हेर्दा कतिलाई, यस्तो व्यवसायबाट पनि के कमाइ होला र ? जस्तो लाग्न ...