सुर्खेत । नेपालको व्यापारिक सम्बन्ध विशेषगरी भारतसँग छ । तर, संघीयतासँगै बाँके र बर्दिया जिल्ला लुम्बिनीमा गाभिएपछि भारतसँग कर्णालीको सीमा सम्बन्ध छैन । आफ्नो कुनै आयस्रोतको माध्यम नभएको कर्णाली समृद्धिको आधार भनेकै उत्तरी नाका हुन् ...
...