सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका छन् । उनले जवाफमा नीति तथा कार्यक्रम कुनै राजनीतिक दलको दस्तावेज नभएर कर्णालीका जनताको सपना भएको ...
...