सुर्खेत। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले प्रदेश गौरवको आयोजनाको रूपमा रहेको प्रदेश रङ्गशालाको निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन्। बिहीबार बिहान वीरेन्द्रनगरस्थित निर्माणाधीन प्रदेश रङ्गशालाको निरीक्षण गर्दै ...