सुर्खेत । कर्णाली प्रदेश सरकारले अघि सारेको कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको २६ औँ बैठकमा उक्त विधेयक सर्वसम्मतले पारित भएको हो ...
...