शनिबार, ०१ मङ्सिर २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश

नेपालगन्जमा रहेको प्रहरी विशेष सुरक्षा गण कर्णालीमा स्थानान्तरण गर्न १ करोड ९१ लाख बजेट स्वीकृत

सुर्खेत । हालसम्म लुम्बिनी प्रदेशको नेपालगन्जमै रहेको कर्णाली प्रदेशको प्रहरी विशेष सुरक्षा गण स्थानान्तरण गर्न प्रक्रिया थालिएको छ । त्यसका लागि कर्णाली प्रदेश सरकारले आवश्यक बजेट स्वीकृत गरेको छ ।  सङ्घीयताको एक कार्यकाल बितिसक्दा ...