सुर्खेत । कर्णाली प्रदेश सरकारले बुधवार एक कार्यक्रम गर्दै संविधान दिवस मनाएको छ । वीरेन्द्रनगरमा आयोजित विशेष समारोहमा बोल्दै मुख्यमन्त्री राजकुमार शर्माले संविधान कुनै धर्मग्रन्थ नभएको बताए । उनले देशमा अब प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतिको ...