शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश

संघीयताको कार्यान्वयन तीव्र गतिमा भएन : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संघीयताको कार्यान्वयन तीव्र नभएको बताएका छन् ।  मंगलबार पत्रकारसँग दसैँको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै शर्माले संघीयता कार्यान्वयनमा जटिलताहरु रहेको बताएका हुन् ।   संघीयता कार्यान्वयनमा केही अपुगताहरु ...