सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश | हेडलाइन

मध्यपश्चिम विश्वविद्यालयको जोगिएला त साख ?

‘नालायक भिसी विश्वविद्यालय छोड्, नालायक भिसी मुर्दावाद’ जस्ता नारा गत साउनमा मध्यपश्चिम विश्वविद्यालय (एमयु) मा झण्डै एक महिना नै लाग्यो । उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहविरुद्ध सोही विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी आन्दोलित थिए । आन्दोलनका ...