आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश | हेडलाइन

कर्णालीका यी चर्चित अनुहार जसले टिकट पाएनन्

नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले प्रतिनिधिसभामा उम्मेदवार बन्ने योजना बनाएका थिए । सोही अनुसार उनी प्रतिनिधिसभातर्फ सिफारिसमा पनि परे । यद्यपि गठबन्धनको केन्द्रीय संयन्त्रले कालिकोट नेकपा माओवादी केन्द्रको भागमा पारेपछि उनी ‘ब्याक’ हुनुप¥यो । ...